पोखरा, १३ माघ । बहुप्रतिष्ठित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता माघ २२ गते देखि आयोजना हुने भएको छ । आयोजक सहारा क्लब पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो । फागुन ३ गते सम्म पोखरा रंगशालामा आयोजना हुने २४ औं संस्करणको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, ब्रिगेड ब्वाइज क्लब युके, सहारा क्लब पोखरा, थ्रीस्टार क्लब, एनआरटी क्लब, चर्च ब्वाइज यृुनाइटेड क्लब, थन्डर नर्थ युनाइटेड क्लब सिक्किम र संकटा क्लब…
पुरा पढौ