प्रतिकुलतालाई अनुकुलतामा बदल्ने अठोटसहित सुरु गरिएको अनलाइन न्युजपोर्टल सफल आवाज डटकम (www.safalawaj.com) आजबाट सातौंं वर्षमा प्रवेश गरेको छ । यो गौरवको क्षणमा हाम्रो यात्राको निरन्तर सहयात्री बन्नुहुने आदरणीय पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुकज्यूहरू, नियमन निकाय तथा कर्मचारी साथीहरूमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं । यहाँहरुको साथ, सहयोगबिना हाम्रो यात्रा सम्भव थिएन, तसर्थ सम्पूर्ण श्रेय यहाँहरुलाई सुम्पन्छौं । आजको प्रविधि युगको आवश्यता अनुसार नै संसारभरका परम्परागत मिडियाले समेत डिजिटल माध्यमलाई नै आधार बनाएका छन् । हामीले ७ वर्षअघि नै डिजिटल बाटो समात्नु…
पुरा पढौ