काठमाडौं, १८ साउन । चिनियाँ विद्युतीय सवारी कम्पनी बीवाईडी २०२२ को फर्चुन ५०० कम्पनीको सूचीमा परेको छ । नेपालका लागि बीवाईडी गाडीहरुको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रेस विज्ञप्तिमार्फत् यस्तो जानकारी दिएको हो । इंकका अनुसार बीवाईडीले दीगो विकासका माध्यमबाट सामाजिक सेवाका क्षेत्रमा योगदान दिँदै आएको छ। वर्षौंको अथक प्रयास र मेहनतपछि कम्पनी उच्च प्रविधियुक्त व्यवसायमा जमेको कम्पनी अटोमोबाइल, रेल ट्रान्जिट, नवीन ऊर्जा तथा इलेक्ट्रोनिक्सको क्षेत्रमा व्यापार विस्तार गर्ने योजनामा रहेको छ । आफैंले विकास गरेको ब्लेड ब्याट्री, डीएमआई सुपर हाइब्रिड…
पुरा पढौ