काठमाडौं, ८ साउन । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक यामाहा नेपालले चार विजेतालाई चाङ अन्तराष्ट्रिय सर्किट, थाइल्याण्डमा हुन गइरहेको मोटो जीपी, २०२२ प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । गत ९ गतेदेखि ‘रोड टू मोटोजीपी’ नामक योजनाअन्तर्गत यामाहाको कुनै पनि आधिकारिक शोरूममा गएर फारम भर्ने मोटरसाइकल र स्कूटर खरिदकर्तामध्ये लक्की ड्रमार्फत मोटरसाइकलतर्फका १ र स्कुटरतर्फका ३ जना विजेताहरूको छनोट गरी थाइल्याण्ड लैजान लागिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ‘रोड टू मोटीपी’ योजना यामाहा नेपालले मोटरसाइकलप्रेमीहरूलाई मोटोजीपी प्रतियोगिता प्रत्यक्ष हेर्दाको दुर्लभ…
पुरा पढौ