काठमाडौं, १७ असोज। माछापुच्छ्रे बैंकले दसैंको बिदामा ग्राहककाे सुविधका लागि विभिन्न स्थानमा रहेका शाखाहरुबाट सेवा प्रवाह गरेकाे जनाएकाे छ । बैंकका अनुसार ग्राहक अत्यावश्यक कामका लागि सहज हाेस् भन्ने हेतुले दसैं काउन्टर खुल्ला गरिएकाे हाे । बैंकले असोज १६ गते विराटनगर, बर्दिबास, लहान, लाजिम्पाट, कलंकी, बनेपा, पेप्सीकोला, ठिमी, नारायणगढ, ग्वार्को, महेन्द्रपुल, पस्र्याङ, कुश्मा, बुटवल र अत्तरियामा रहेका शाखाहरु खुला गरेकाे थियाे । बैंकले आज असोज १७ गते इटहरी, जनकपुर, वीरगन्ज, मिर्चैया, न्युरोड, पाटन, कमलविनायक, कौशलटार, हेटौँडा, टाँडी, कास्कीकाे लेखनाथ, बगर,…
पुरा पढौ