काठमाडौं, ८ भदाै । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गरेको छ। कात्तिक १ गतेदेखि चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागू हुने भएपछि मार्गदर्शन, २०७९ अनुसार गर्न गराउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। अनुगमन प्रक्रिया संस्थापिच्छे फरक फरक हुँदा विविधता मात्र नभई चालू पूँजी कर्जाको लागि ऋणीको क्षमताको विश्लेषण त्रुटीपूर्ण र कमजोर हुने गरेको छ । निरीक्षण तथा सुपरिवेक्षणको क्रममा यस्ता कर्जाको सदुपयोगिता यकीन गर्न समेत कठिन हुने…
पुरा पढौ