काठमाडौं, २४ असोज । अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले प्राप्ति गरेको छ । लकडाउनका बेला खुलेको ग्यापुले नेपालभरी नै सामान डेलिभरी गर्दै आएको छ । ग्यापुले घरायसी सामग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री देशैभरी डेलिभर गरिरहेको छ । बर्न इन लकडाउन रेज इन लकडाउन स्लोगन रहेको ग्यापुले मार्केटप्लेसले अहिले दैनिक ७ सयभन्दा बढी अर्डरहरु नेपालभर पुर्याइरहेको छ । ग्यापुलाई बिजी होल्डिङले अक्वायर गरेसँगै ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले आफ्नो पद छोडेका छन् । साथै बिजी होल्डिङले…
पुरा पढौ