काठमाडाैं, ५ वैशाख । ‘मेरो सम्पत्ति जम्माजम्मी ५–१० किलो सुन, ८–१० रोपनीमा घर, बैंकमा ५०–६० करोड... हुनेवाला छ ।’ मन्त्रीको सम्पत्ति सार्वजनिकीकरण समारोहमा एक मन्त्रीले सम्पत्ति विवरण सुनाउँदै भने। एउटा कार्टुनभित्रको दृश्यचित्रले औँल्याएको काल्पनिक मन्त्रीको काल्पनिक भाषण साँच्चै वास्तविकताको नजिक देखिन्छ । उक्त दृश्यलाई कार्टुनिष्ट राजेश केसीले उतारेका हुन् । उनका ती चित्रले हजार शब्दले बोल्न नसकेको कुरा स्पष्ट पारेका छन् । कार्टुन सरकारका मन्त्रीहरूको व्यवहारबारे दर्शक पाठकको मन उद्धेलित गराउने खालको छ । अर्का चर्चित कार्टुनिष्ट वात्सायानले पनि भ्रष्टाचारप्रति…
पुरा पढौ