पोखरा, २२ फागुन । सजिलो बचत तथा ऋण सहकारी संस्थाले कार्यसमिति, कर्मचारी तथा विभिन्न उप-समितिहरुलाई १ दिने उत्प्रेरणा तालिम दिएको छ । लेकसाइडस्थित होटेल शारामा समापन भएको तालिममा सहकारीले २०७९ सालको भितेपात्रोको अनावरणका साथै मोबाइल एप्स शुभारम्भसमेत गरिएको जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारी, विशेष अतिथिद्वय संस्थाका संस्थापक अध्यक्ष रविमान सिंह भण्डारी, नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीको बिशेष आतिथ्यता रहेको थियो । उत्प्रेरणा तालिमको लागिका काठमाडौंबाट मोटिभेसनल स्पिकर,…
पुरा पढौ