पोखरा, ३ असाेज । पोखरा–९, नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ईन्जिनियर सुरेन्द्रबहादुर गोदारको सभापतित्वमा शनिबार सम्पन्न उक्त साधारणसभाले संस्थाका अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिद्वारा प्रस्तुत विभिन्न वार्षिक प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरेको छ । सभाले सञ्चालक समितिबाट निणयार्थ प्रस्तुत संस्थाको सांगठनिक नीति–२०७८, आर्थिक नीति–२०७८, बचत नीति–२०७८, ऋण नीति–२०७८ र मानव संसाधन नियमावली–२०७८ पनि अनुमोदन गरेको संस्थाका सचिव एवम् कार्यक्रम सञ्चालक ईन्द्रप्रसाद द्वाले जानकारी दिएका…
पुरा पढौ