पाेखरा, २८ असार । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडका नव नियुक्त अध्यक्ष रमेश कुमार कर्माचार्यले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको शपथ लिएका छन् । कर्माचार्य यही असार २१ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए । वित्तीय संस्थाको सोहि दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्षमा कर्माचार्यलाई पुनः चयन गरको हो । संस्थामा निर्वाचित÷मनोनयन भएको प्रत्येक सञ्चालकले आफू निर्वाचित वा मनोनित भएको मितिले बढीमा ३५ दिनभित्र…
पुरा पढौ