पोखरा, ९ असार । पोखरा महानगरले आगामी आव २०७८/०७९ को लागि नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । पोखरा सभागृहस्थित महानगरको नवौं नगर सभामा मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सार्वजनिक नीति तथा कार्यक्रममा पोखरा महानगरपालिकाको दीर्घकालीन सोच ‘समुन्नत पर्यटकीय पोखरा’ लाई व्यवहारमा रुपान्तरण विभिन्न मार्ग निर्देशित सिद्धान्तहरु तय गरिएको छ । जसमा नागरिकको मौलिक हककोे संरक्षण, सामाजिक सुरक्षा एवं आत्म सम्मानको सुनिश्चित गर्ने, नागरिकहरुलाई संगठित गर्दै सहभागितामूलक तवरले स्थानीय स्तरमा पूँजी निर्माण गरी ज्ञान,…
पुरा पढौ