काठमाडौं, ७ असार । नेप्सेमा पहिरो जाने क्रम आज पनि रोकिएन । लगातार नेप्सेमा पहिरो जाँदा लगानीकर्ताहरुको उत्साह घटेकाे छ भने नेप्सेका सूचकहरुले सकारात्मक संकेत पनि दिन सकेका छैनन् । नेपाल धिताेपत्र बोर्डको बिज्ञप्तिपछि शेयर बजारमा भईरहेको असन्तुलनका बारेमा बोर्डले अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याएको छैन । अर्कोतिर बजारमा देखिएको असन्तुलनलाई सकारात्मक ट्रयाकमा ल्याउन फेरि पनि लगानीकर्ताहरुकै संयमतापूर्ण व्यवहार हुन जरुरी हुन्छ । शेयर बजारका जानकारहरू भन्छन्, लगानीकर्ताहरूले धैर्यता गुमाउनु हुँदैन । बजार सधैं एकैनासले चलेकाे कहाँ छ र ?…
पुरा पढौ