पाेखरा, २५ पाैष । जनएकता बचत तथा ऋण सहकारीकाे १२ औं साधारणसभा तथा पाँचौं अधिवेशन आज सम्पन्न भएकाे छ । उक्त साधारणसभाले सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको छ । नयाँ सञ्चालक समितिकाे अध्यक्षमा करुणाकुमार श्रेष्ठ, उपाध्यक्ष सुनिल पाण्डे, सचिव मुक्तिप्रसाद पनेरु र कोषाध्यक्ष हरिशरण श्रेष्ठ चयन भएका छन्। ४ वर्षे कार्यकालका लागि सदस्यमा बलिराम चौधरी, सुशीला प्रधानांग, निरोज मैनाली, रचना श्रेष्ठ, मिस्टरराज वन्त, कुलचन्द्र शर्मा र दीपक पहारी छन् । सहकारीको लेखा समिति संयोजकमा मनबहादुर थापा र सदस्यद्वय ज्योति…
पुरा पढौ