पोखरा, २६ पुस । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानको गणना आइतबारदेखि सुरु भएको छ । गैह्रापाटनस्थित संघको कार्यालयमा आवश्यक मुचुल्कापछि सबैभन्दा पहिले वस्तुगतर्फको गणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । वस्तुगत ४ सदस्यका लागि निर्वाचनमा ८ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । जसमा उदयबहादुर केसी, उमापति ढकाल, राजन गोंगजु, रामबहादुर केसी, कृष्णप्रसाद तिवारी, बलराम तिमिल्सिना, बालाकृष्ण कोइराला र रुपनारायण भुजेलबीच प्रतिष्पर्धा छ । महाधिवेशनको दोस्रो दिन शनिबार नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको मतदान प्रक्रियामा करिब ७५…
पुरा पढौ