काठमाडौं, २९ मंसिर । ग्लोबल आइएमई बैंकले विभिन्न पाँच जिल्लामा ६ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । पाँचथर जिल्लाको याङ्गवरक गाउँपालिका, दैलेख जिल्लाको दुल्लु नगरपालिका र भैरबी गाउँपालिका, तेहथुमको फेदाप गाउँपालिका, धनुषा जिल्लाको नगराईन नगरपालिकाको फुलगामा र बाग्लुङ्गको बडिगाड गाउँपालिकाको सिमाचौरमा नयाँ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो । बैंकका अनुसार ग्राहकलाई बैकिङ्ग सेवा लिन टाढा जानुपर्ने जटिलतालाई मध्येनजर गरेर शुरू गरिएकाे शाखारहित बैकिङ्ग सेवाले गाउँमा स्थानियलाई लाभ हुनेछ । स्थाानियले निश्चित रकमकाे खाता खोल्ने, रकम जम्मा…
पुरा पढौ