पोखरा, २० कार्तिक । पोखरा उद्योग वाणिज्य संघले कर्जाको साँवा र ब्याजको लागि तारन्तार ताकेता गर्दै उद्योगी व्यवसायी अनावश्यक मानसिक तनाव हुनेखालका धम्कीपूर्ण व्यवहार तत्काल रोक्न जोडदार माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै केही बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले तारन्तार टेलिफोन गर्दै भुक्तानीको ताकेता गर्ने तथा धितो लिलाम एवं कालोसूचिमा नाम निकाल्ने धम्कीसमेत दिने गरेको उल्लेख गर्दै यस्तो कार्य गर्नु दुःखद भएको ठहर गरेको हो । संघका कावा अध्यक्ष नारायण कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपाल…
पुरा पढौ