पोखरा, ३ साउन । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो चौमासिक अवधिमा सम्पन्न योजना, सेवा प्रवाह र विकासका कार्यक्रमबारे सार्वजनिक सुनुवाई गरेको छ। कार्यक्रममा पालिकावासीले खुलेर गुनासो र सुझाव राखे भने पालिकाले सुनुवाइमा उठेका कतिपय विषयहरुमा काम सुरु भइसकेको र जनगुनासोलाई भावी नीति निर्माणको आधार बनाउने प्रस्ट पारेको छ। विभिन्न वडाबाट आएका स्थानीयले सिमेन्ट थन्किएको, चिकित्सकको अभाव, बजेटको उपयोग, पूर्वाधार निर्माण, लक्षित वर्गका योजना, सार्वजनिक जग्गाको उपयोग नभएको, पारदर्शिता र मापदण्डको कमीजस्ता गुनासोहरू राखे। यस्ता गुनासोलाई पालिकाले गम्भीरतासाथ…
पुरा पढौ