काठमाडौं, ३२ असार । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं स्थापना दिवसको उपलक्ष्यमा आयाेजित रक्तदानमा ३२ युनिट रक्त संकलन भएकाे छ । सोमबार तनहुँकाे बन्दिपुर गाउँपालिका–१, डुम्रे स्थित सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे केन्द्रीय कार्यालयको प्राङ्गणमा “तपाईंको एक थोपा रगत, कसैको जीवन बच्न सक्छ” भन्ने मूल नाराकासाथ आयोजना गरिएको रक्तदानमा ३२ जनाले रक्तदान गरेका संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराए। सहभागिलाई मूल समितिका संयोजक तथा नायब प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले स्वागत गरेका थिए । नेपाल रेडक्रस सोसाइटि,…
पुरा पढौ