काठमाडौं, ११ असाेज । नेपाली खाद्य उद्योगमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको अमुदी फुड्स लिमिटेडले उत्पादन विविधीकरण, उत्पादन क्षमता विस्तार र पूँजी सुदृढीकरणलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी व्यावसायिक योजना अघि सारेको छ। काठमाडौँको कोटेश्वरमा प्रधान कार्यालय र भरतपुर-१२, चितवनमा कारखाना रहेको यस कम्पनीमा हाल ११५ जना कर्मचारी कार्यरत छन्। कम्पनीले 'यू एण्ड मी' (U N Me) ब्रान्डअन्तर्गत विभिन्न स्न्याक्स, दालमोठ तथा नुडल्स उत्पादन गर्दै आएको छ। उत्पादन क्षमता र बजार विस्तारको योजना हाल 'यू एण्ड मी' ब्रान्डअन्तर्गत चिज रिङ्स, आलु क्र्याकर,…
पुरा पढौ