काठमाडौं, ३० भदाै । धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा अर्थतन्त्रमा देखिएको सुस्तता र हालै भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजना एवं भौतिक पूर्वाधारमा पुगेको क्षतिले परेको थप चापलाई सम्बोधन गर्न यो कार्ययोजना ल्याइएको हो। कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजार सुधार, नयाँ वित्तीय उपकरण, नेप्सेको पुनर्संरचना, गैरआवासीय नेपाली (NRN) को प्रवेश, कर प्रणाली सुधार र बैंक तथा वित्तीय…
पुरा पढौ