काठमाडौं, २४ भदौ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले निगमले पटक–पटक पत्राचार गरे पनि ग्यास उद्योगबाट आवश्यक सहयोग नपाएको गुनासो गर्दै आपूर्ति सहज बनाउन समितिले आवश्यक निर्देशन दिनसमेत आग्रह गर्नुभयो । “हाम्रो देशमा बढीमा दुईवटा ग्यास उद्योग चाहिएको छ । सबै खारेज गर्नुपर्छ,” उहाँले भन्नुभयो, “आयल निगमले आफ्नो…
पुरा पढौ