आर्थिक 📈

प्रहरी र लक्ष्मी बैंकबीच छात्रवृत्ति कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, ११ वैशाख । नेपाल प्रहरी र लक्ष्मी बैंक लिमिटेडबीच आज ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले समझदारीपत्र आदानप्रदानसमेत गरे। समझदारीपत्रमा प्रहरी नायब महानिरीक्षक केदार ढकाल र लक्ष्मी बैंकका तर्फबाट बैंकका प्रमुख रिटेल फाइनान्स सर्भिस विभागका दीपेश अमात्यले हस्ताक्षर गरे। उक्त समारोहमा प्रहरी महानिरीक्षक कुँवरले सम्झौताले प्रहरी कर्मचारीहरूको मनोबल उच्च गर्ने, कार्यसम्पादनमा… पुरा पढौ

नेप्सेमा झिनो अंकको बृद्धि, कारोबार ७५ करोडमा सिमित

काठमाडौं, ११ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार सकारात्मक लयमा देखिएको छ । नेप्सेमा झिनो अंकको बृद्धिले अब सेयर बजार सकारात्मक लयमा जान्छकि भन्ने आकलन गरिएको छ । कारोबार रकममा भने उल्लेखनीय प्रगति हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक झिनो २.७१ अंकले बढेर १८८८.३२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.२३ अंकले बढेर ३५९.३७ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ ।… पुरा पढौ

एडिबीलाई उत्पादन र रोजगारी सिर्जनाका परियोजनामा लगानी गर्न आग्रह

काठमाडौं, ११ वैशाख । नेपालले एशियाली विकास बैंकलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र एशियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक अर्नौड कौकोइसबीच आज सिंहदरबारमा भएको भेटमा उपाध्यक्ष श्रेष्ठले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने जनाउँदै त्यस्ता परियोजनामा लगानी बढाउन आग्रह गरे। उहाँले नेपालमा उत्पादनमूलक र रोजगारी सिर्जना हुने परियोजनामा लगानी आवश्यक रहेको औँल्याए। छलफलमा उपाध्यक्ष डा श्रेष्ठले नेपालको विकासमा बैंकले गरेको सहयोगप्रति आभार प्रकट गरे।… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ११ वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपेयाँ २० ले घटेको हो । छापावाल सुनमा रुपैयाँ २०० ले घटेर तोलाको १ लाख ९ हजार १०० मा कारोबार भईरहेको छ । यसअघि आईबार छापावाल सुन तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा काराबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको… पुरा पढौ

किन घट्याे यस वर्ष जडीबुटी निकासी ?

देउखुरी, ११ वैशाख  । दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ । यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा बढी कालीकाठ ७३ हजार पाँच सय ३० किलो निकासा भएको छ । यसपछि टिमुर ५३ हजार पाँच सय ८६ किलो निकासा भएको छ । काउलो २१ हजार आठ सय… पुरा पढौ

आज डलरको भाउ स्थिर, अन्यको विनिमय दर कस्तो छ ?

काठमाडौं, ११ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५ पैसा बिक्रिदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । यूरो… पुरा पढौ

स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको लाइसेन्सका लागि दुई कम्पनीले दिए आवेदन

काठमाडौं, १० वैशाख । नेपाली सेयर बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन समान दुई- दुईवटा कम्पनीको आवेदन परेको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजतपत्र लिनका लागि आवदेन दिने आज अन्तिम दिन रहेकोमा ४ वटा कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । “कमोडिटी मार्केटका लागि मेक्स नेपाल र मल्टिडेरिभेटिभ एक्सचेन्जको आवेदन परेको छ भने नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज अफ नेपालको… पुरा पढौ

१८८५ विन्दुमा झर्यो नेप्से, कारोबार रकम पनि घट्याे

काठमाडौं, १० वैशाख । नयाँ वर्ष २०८० को शुरुआत तथा नयाँ सरकारको आगमनसंगै उकालो लाग्न कठिन भईरहेको सेयर बजारको अवस्ठा सुध्रिन सकेको छैन । फाट्टफुट्ट सुधारको संकेत देखिएको भएपनि अधिकांश दिनहरुमा ओरालो लाग्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्री डा प्रकाशसरण महत पदमा बहाली भएकै दिनदेखि अर्थतन्त्रको सुधारको पक्षमा उभिएका छन् । उनीहरुले नीजि क्षेत्रलाई साथै लिएर जाने तथा उनीहरुलाई प्रभावित पार्ने कुनै कानून नबनाउने बताईरहँदा सेयरबजार विश्वस्त हुन सकेको छैन । कारोबारमा पनि उल्लेखनीय सुधार हुन… पुरा पढौ

सीजी डिजिटलको इलेक्ट्रोनिक मल्टिब्राण्ड शोरुम पोखरामा

काठमाडौं, १० वैशाख । प्रतिष्ठित व्यवसायीक समूह चौधरी ग्रुपको सीजी डिजिटल को २२औं शाखा पोखरा खुलेको छ । सो समूहले आईतबार पोखरामा आफ्नै विद्युतीय सामग्रीहरुको नयाँ मल्टिब्रान्ड शोरुम सीजी डिजिटल शुरु गरेको हो । शाखाको प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष दिवसमान प्रधानाङग तथा कम्पनीका वरिष्ठ प्रबन्धक बसन्त पालले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सीजी डिजिटलको शोरुममा विश्वका उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टिसीएल, गोदरेज, सेन्सेई, मिडेआ, बेको, केन्ट, एलिका, पिजन र क्रम्पटन लगायतका विभिन्न घरायसी विद्युतीय… पुरा पढौ

बैशाख १९ गतेदेखि आईपीओ ल्याउदै मोदी ईनर्जी

काठमाडौं, १० वैशाख । मोदी ईनर्जीकाे सेयर (आईपीओ) बैशाख १९ गतेदेखि जारि हुने भएकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरेपछि यसपटक सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। जसबाट ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगार रहेका नेपालीहरुका रहेकाे छ ।२ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोषका… पुरा पढौ