आर्थिक 📈

बाँस र निगालोको मान्द्रा बुनेरै जीविकोपार्जन

चौतारा, २२ चैत । जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्छन् सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा । उमेरले ७० टेकेका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आएका छन् । जब गाउँमा कसैको बिहे हुन्छ । कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उनलाई दिने गर्छन् । वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्mनो पेसालाई नछोडी… पुरा पढौ

डलरको भाउ स्थिर, अन्यको बढ्यो (मूल्यसूचीसहित)

काठमाडौं, २२ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा बिक्रीदर १३२ रुपैयाँ ४ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४४ रुपैयाँ… पुरा पढौ

हवाई भाडा घट्यो, कहाँकाे कति ? (सूचीसहित)

काठमाडौं, २२ चैत । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो । सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय ४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र रु सात हजार पाँच सय १० तिर्नुपथ्र्यो भने अब रु सात हजार ७० भाडा कायम गरिएको… पुरा पढौ

लाभांस घोषणासहित सिक्लेस हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

पाेखरा, २१ चैत्र । सिक्लेस हाइड्रोपावर लिमिटेडको लाभांस घोषणासहित १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । १३ मेघावाटको मड्क्यु खोला जलविद्युत आयोजनाले पोखराको आभ्या क्लवमा सम्पन्न साधारण सभामा करसहित १०.५२ प्रतिशतको लाभांस घोषणा गरेको हो । साधारण सभामा बोल्दै कृषि, उर्जा तथा जलश्रोत मन्त्री बेद बहादुर गुरुङ्गले लाभांस वितरण गर्न सक्ने अवस्थामा आइपुग्नु लिमिटेडको सफलता भएको बताए । मन्त्री गुरुङ्गले लिमिटेडका संस्थापक स्व.सूर्यबहादुर केसीको स्मरण गर्दै उहाँकै आँट र उर्जाका कारण सिक्लेसमा यो हाइड्रोपावर पुगेको औल्याए । यो योजना… पुरा पढौ

राजस्व अनुसन्धान विभागले गरि खान नदिएको व्यवसायीको आरोप

काठमाण्डौं, २१ चैत । राजश्व अनुसन्धान विभागले व्यवसाय गरि खान नदिएको व्यवसायीहरुले गुनासो गरेका छन् । पछिल्ला महिना आफुहरुले सरकारी दररेट अनुसारको राजस्व विरगञ्ज भन्सारमा तिरेर ल्याएको सामानहरु विभागले विभिन्न आशंका र वहानामा नियन्त्रणमा लिएर दुख दिएको बताएका छन् । आफुहरुले कुनै किसिमको भन्सार छली गर्ने काम नगरेको बताउँदै तत्काल आफना सामान छोड्न आग्रह समेत गरेका छन् । यद्यपी राजस्व अनुसन्धान विभागले करछलीको शंका लागे नियन्त्रण गरेर अनुसन्धान गर्ने आफनो अधिकार रहेको बताएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायणप्रसाद… पुरा पढौ

सर्लाहीका चिनी उद्योगबाट किसानले भुक्तानी नपाएको गुनासो

सर्लाही, २१ चैत । सर्लाहीका २ वटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका छन्। उखु क्रसिङ सकेर बन्द भएका जिल्लाका २ वटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका हुन्। अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानहरुले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका छन्। यी दुवै चिनी उद्योगबाट महिनौंसम्म भुक्तानी नपाउँदा किसानहरुले बर्सेनि आन्दोलन गर्दै आइरहेका गोडैता नगरपालिका–९, का किसान सीताराम यादवले बताए। उनका अनुसार सुरुमा केही किसानलाई भुक्तानी दिएर… पुरा पढौ

लगातार नेप्सेमा गिरावट, कारोबार ९१ करोडमा सिमित

काठमाडौं, २१ चैत । नेप्सेको ओरालो लागेको यात्राले निरन्तरता लिईरहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । सेयर लगानीकर्ताले सबैथरि निर्बाचन र सरकारको पूर्णतापछि सुधारको अपेक्षा गरेका भएपनि बजार लयमा फर्किन नसकेपछि मनोबल उच्च बनाउन सकेका छैनन् । अझैंपनि उनीहरु पर्ख र हेरको स्थितिमा रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.४५ अंकले घटेर १८६५.४२ विन्दुमा रहेको छ । नेप्सेमा ०.३४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.७०… पुरा पढौ

रसुवा नाकाबाट १५ करोडका नेपाली उत्पादन चीन निर्यात

रसुवा, २१ चैत । बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् । चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार १५ करोड बराबरको नेपाली सामग्री चीनको केरुङतर्फ निर्यात भइसकेको छ । निर्यात भएका सामग्रीमा बाँसका मुढा, कपडा, कार्पेट, भाँडाकुँडा, हातेकागज, हस्तकलाका… पुरा पढौ

गभर्नर र अर्थमन्त्री बिच के के भयाे छलफल ?

काठमाडौं, २१ चैत। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको वर्तमान आर्थिक अवस्थाका बारेमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाइ ब्रिफिङ गरेका छन्। अर्थमन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय बैंकका गभर्नरसहितको टिमलाई बोलाएको छलफलमा अधिकारीले अर्थतन्त्रका बारेमा जानकारी गराएका हुन्। व्यवसायीले बैंकको ब्याज उच्च भएको कारण अर्थतन्त्र शिथिल भएको बताएपछि अर्थमन्त्री महतले छलफल गरेका हुन् । पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ०.७७ अंककाे बृद्धि

काठमाडौं, २१ चैत । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य रुपले बढेकाे छ । यसदिन प्रि ओपन सेसनमा नेप्सेमा ०.७७ अंकले बृद्धि भएकाे हाे । नेप्सेमा ०.७७ अंकले बृद्धि भइ परिसूचक १८७२.६५ विन्दुमा पुगेकाे छ । यस सेसनमा कुल ५१ हजार ८ सय रुपैयाँ बराबरकाे सेयरकाे कारोबार भएको छ । नेप्सेका अनुसार ९ व६ा कम्पनीहरुको १०६ कित्ता सेयर खरिदबिक्री भएकाे छ । यस सेसनमा १० वटा कम्पनीकाे सेयर कारोबार भएकोमा… पुरा पढौ