आर्थिक 📈

पुँजी बजारलाई मुख्य आर्थिक स्तम्भ बनाउने घोषणा, ‘१० वर्षे रणनीतिक मार्गचित्र’ सार्वजनिक

काठमाडौं, ३१ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारलाई देशको आर्थिक विकासको दोस्रो मुख्य स्तम्भ बनाउने घोषणा गर्दै ‘पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको छ। मंगलबार राति अबेर बोर्डले आगामी १० वर्षभित्र बजारको संरचनात्मक सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित यो रणनीतिक गुरुयोजना अघि सारेको हो। हालको परम्परागत बैंक केन्द्रित वित्तीय प्रणालीको विकल्पका रूपमा पुँजी बजारलाई विकास गरिने बोर्डले जनाएको छ। नयाँ योजनाले आगामी दशकभित्र कुल गार्हस्थ्य उत्पादन (GDP) मा बजारको योगदान उल्लेख्य बढाउने धितोपत्र बोर्डका अध्यक्ष… पुरा पढौ

बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी, ३१ असार। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । बाढीले बाँधमा क्षति पु¥याएको छ भने विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानी पनि व्यहोर्नुपरेको छ । गत वर्ष निर्माणसम्पन्न भएको यस आयोजनाको विद्युत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा… पुरा पढौ

सामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशत

जुम्ला, ३१ असार। सामाजिक विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा पुँजीगत बजेटको ९३ प्रतिशत खर्च गरेको छ । मङ्गलबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख टोपबहादुर बुढाले चालुतर्फको कुल बजेटको ८३ प्रतिशत र सङ्घीय ससर्त अनुदानतर्फको कुल विनियोजित बजेटको ७३ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयको कुल बजेट रु १० करोड १८ लाख ४८ हजारमध्ये करिब रु नौ करोड तीन लाख खर्च भएको छ । समग्रमा करिब ९० प्रतिशत वित्तीय प्रगति हासिल भएको उहाँले बताउनुभयो । भौतिक पूर्वाधार निर्माणतर्फ… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ३१ असार। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ १९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा कायम… पुरा पढौ

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन), ३१ असार। अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा क्षति पु¥याएको छ । पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ । रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका अनुसार रत्ननगर –११ अन्तर्गत पन्कन्या सामुदायिक वन क्षेत्रस्थित मनिखोला र रत्ननगर – ९ को लालपर्सामा राखिएका मौरीघार सोमबार परेको अविरले वर्षाको बाढीले बगाएको तथा मौरीगोला नष्ट गरेको हो ।… पुरा पढौ

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ, ३१ असार। ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । विसं २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख नगदेबालीका रूपमा स्थापित भएको छ । पहाडी भूगोल, चिस्यानयुक्त वातावरण तथा खोल्सा–खोल्सी र छायाँ पर्ने जमिन अलैँची खेतीका लागि उपयुक्त मानिन्छ । यही कारण जिल्लामा यसको खेती विस्तार हुँदै गएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा त्यस खेतीतर्फ आकर्षित हुन थालेपछि लमजुङ अलैँची उत्पादनको महत्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ… पुरा पढौ

स्थानीय बाली उत्पादन र प्राङ्गारिक खेतीका लागि अनुदान

काठमाडौं, ३१ असार। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले लोपोन्मुख स्थानीय बालीको उत्पादन बढाउने उद्देश्यले ७० स्थानीय तहका किसानलाई रु पाँच करोड बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ । आयातित बीउ र रासायनिक मलको बढ्दो प्रयोगका कारण जोखिममा परेका स्थानीय बालीको संरक्षणका लागि उक्त अनुदान उपलब्ध गराइएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालय मातहतको केन्द्रले किसानलाई प्राङ्गरिक खेतीका लागि अनुदान वितरण गर्दै आएको छ । केन्द्रले रैथाने बाली संरक्षण कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । केन्द्र प्रमुख… पुरा पढौ

सेयर बजार सुधार्न सेबोनको ‘पूँजीबजार रेस्क्यू प्लान’ स्वीकृत

काठमाडौं, ३० असार। निरन्तरको गिरावटले संकटमा परेको सेयर बजारलाई पुनरुत्थान गर्न र लगानीकर्ताको निराशा चिर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अघि सारेको ‘पूँजीबजार रेस्क्यू प्लान’ लाई अर्थ मन्त्रालयले हरियो झण्डा देखाएको छ। बजारप्रतिको गुमेको विश्वास जगाउने उद्देश्यले तयार पारिएको उक्त विशेष कार्ययोजनालाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वीकृति दिएका हुन्। अर्थसंसारसँग कुराकानी गर्दै सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजारको समग्र सुधार र आधुनिकीकरणका लागि तयार गरिएको कार्ययोजना अर्थमन्त्रीबाट स्वीकृत भइसकेको जानकारी दिए। उक्त कार्ययोजनालाई आज वा भोलि (बुधबार) भित्रै सार्वजनिक गर्ने… पुरा पढौ

नेप्सेमा सामान्य सुधार, ८ अर्ब ४१ करोडमाथिको कारोबार

काठमाडौं, ३० असार । पछिल्ला चार कारोबार दिनदेखि लगातार घटिरहेको शेयर बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार भने सामान्य सुधार देखिएको छ। उतारचढावका बीच नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको हो। मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ०.७९ अंकले बढेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंकले सकारात्मक रहे। कारोबार रकममा सुधार: ऋणपत्रको वर्चस्व परिसूचकसँगै यस दिन कारोबार रकममा पनि… पुरा पढौ

शेयर बजारको गिरावटप्रति शेयरधनी संघको ध्यानाकर्षण, सुधार नगरे आन्दोलनको चेतावनी

काठमाडौं, ३० असार । नेपाल शेयरधनी संघले शेयर बजारमा आएको निरन्तर गिरावटप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकार र नियामक निकायलाई तत्काल सुधारका कदम चाल्न माग गरेको छ। नयाँ सरकार गठन पश्चात पनि बजार ओरालो लाग्ने क्रम नरोकिएको र यसले लगानीकर्ताहरूलाई ठूलो आर्थिक जोखिममा पारेको संघले उल्लेख गरेको छ। ६ खर्बभन्दा बढी पुँजी सखाप संघका अनुसार नयाँ सरकार गठन हुँदा करिब २९५० को हाराहारीमा रहेको नेप्से परिसूचक अहिले घटेर २५७० को आसपासमा खुम्चिएको छ। यस छोटो अवधिमा नै आम लगानीकर्ताले… पुरा पढौ