रसुवा, ४ असाेज । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको २ महिनामा ५ अर्ब राजस्व संकलन गरेकाे छ । साे कार्यालयका अनुसार चीनबाट ल्याइएका तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयर पार्ट्स, विद्युतीय मोटर कार समेतका साना ठूला सवारीसाधन, हाइड्रोपावरका सामग्री, स्याउ, ओखर, लसुन, अदुवा लगायतका आयातित सामग्रीको शुल्कबाट याे राजस्व उठेको हो। गत साउन तथा भदौ महिनामा केरुङ हुँदै रसुवागढी नाकाबाट नेपालमा आयात भएका चिनियाँ सामग्रीको नियमानुसार भन्सार शुल्कबापत ५ अर्ब १३ करोड ९९ लाख…
पुरा पढौ