काठमाडौं, ३२ असार। नेपाल र भारतबीच भइरहेको विद्युत व्यापारलाई थप सहज र विस्तार गर्न दुई देशबीचको अन्तरदेशीय प्रसारण लाइनको क्षमता उल्लेखनीय रूपमा बढाउने सहमति भएको छ। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (JSC) को बैठकले हाल १,१०० मेगावाट रहेको ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको निर्यात क्षमता बढाएर १,६५० मेगावाट पुर्याउने ऐतिहासिक निर्णय गरेको हो। बैठकले संयुक्त प्राविधिक टोली (JTT) को अध्ययन प्रतिवेदनका आधारमा ढल्केवर–मुजफ्फरपुर र प्रस्तावित ढल्केवर–सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट हुने संयुक्त विद्युत प्रवाह (Combined Power Transfer) को क्षमता…
पुरा पढौ