पोखरा, ४ चैत । लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको पहिलाे कन्भेन्सन आज पोखरामा हुँदैछ । पोखरा सभागृहमा हुने सो कन्भेन्सनमा डिष्ट्रिक्ट अन्तर्गतका करिब १५ सय लायन्सहरुको सहभागिता रहने डिष्ट्रिक्ट गर्भनर लायन राजेन्द्रकुमार बाटाजुले बताएका छन । उक्त कन्भेन्सनकाे गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गर्नेछन। कार्यक्रममा पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्य, लायन्स अन्तर्राष्ट्रियका पिआइडी लायन सन्जय खेतान, लायन प्रबिन छाजेद,आइडी इन्डाेर्सी लायन बालकृष्ण बुर्लाकाेटी, एलसिआइएफ एरिया लिडर लायन राजन लम्साल, काउन्सिल चेयरपर्सन लायन केशब पाण्डे, पिएमसिसि लायन दिपक…
पुरा पढौ