पाेखरा, १८ असार । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालद्वारा 'महिला सुरक्षा घर'मा किचेन,डाइनिङ हल मर्मत तथा निर्माण र भान्साका सामाग्री हस्तान्तरण गरिएकाे छ । लायन्स क्लब्स अन्तर्राष्ट्रिय फाउण्डेशन (एलसिआइएफ) बाट लायन बर्ष २०२५/२६ मा डिसिजि ग्रान्टबाट प्राप्त १० लाख बराबरकाे सामाग्री पोखराको कोपिला नेपालद्वारा संचालित "महिला सुरक्षा घर"मा हस्तान्तरण गरिएकाे हाे। लायन्स क्लब अफ पोखरा संगम, लायन्स क्लब अफ पाेखरा पिस चौतारी र काेपिला नेपाल समेतकाे सहयाेग र डिसिजि ग्रान्टबाट प्राप्त रकमबाट साे सुरक्षा घरमा किचेन मर्मत, डाइनिङ हल…
पुरा पढौ