पोखरा, २३ भदौ ‘जेसीज सप्ताह २०२२’ बिहीबार सम्पन्न भएको छ । पोखरा जेसीजको आयोजनामा भदौ १७ देखि सुरु भएको जेसीज सप्ताह अन्तर्गत रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण र सरसफाई तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो । त्यस्तै कृषि सचेतना तथा माटो परिक्षण, साइबर क्राइम सम्बन्धि सचेतना र गण्डकी युवा वक्ता वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको संस्थाका कार्यकारिणी उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जेसी कुशल पौडेलले जानकारी दिए । समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था…
पुरा पढौ