पोखरा, २ चैत । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेवारी भाषा प्रशिक्षण कार्यक्रम पोखरामा सुरु भएको छ । एक महिनासम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १० वर्ष देखि ४७ वर्ष सम्मका ३० जना प्रशिक्षार्थीको सहभागीता रहेको छ । पोखराको पृथ्वीचोकमा एक कार्यक्रमको आयोजना गरेर प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरियो । नेवा खल: पृथ्वीचोकका अध्यक्ष केदार प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवा खल: कास्कीका अध्यक्ष अशोक पालिखे, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, नेवा खल: पृथ्वीचोकका निवर्तमान अध्यक्ष मिमलाल श्रेष्ठ, मिस पुच जिल्ला…
पुरा पढौ