काठमाडौं, २० फागुन । नेपाल राष्ट्र बैंकले चौथो रणनीतिक योजना (२०२२/२६) सार्वजनिक गरेको छ । उक्त योजनामा मुद्रास्फीतिलाई दीर्घकालीन रुपमा कम गर्दै जाने, दीर्घकालीन रुपमा ब्याजदर कम गर्ने, विनिमयदर कम स्थिर राख्ने, लगानी प्रोत्साहन गर्ने, दिगो आर्थिक लक्ष्य हासिल गर्ने उल्लेख छ । राष्ट्र बैंकले आर्थिक विकासमा योगदान पुर्याउने खालका गतिविधिलाई प्राथमिकतामा राख्ने जनाएको छ । सार्वजनिक गरिएको रणनीतिक योजनामा समष्टि आर्थिक स्थिरता सुतिश्चितता प्रदान गर्ने, मुद्रा आपूर्तिलगायतका काम गर्ने प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार समावेशी वित्तीय प्रणाली…
पुरा पढौ