काठमाडौं, ५ जेठ। प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले विकास निर्माण, सुकुमवासी समस्या, महँगी र रोजगारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको दैनिकीमा समस्या भएको उल्लेख गर्दै ती सेन्टरमा राखिएका बालबालिकाको पठनपाठनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “गरिब होइन, गरिबी भगाउने नीति सरकारको हुनुपर्छ, सुकुमवासीलाई सान्त्वना दिन पनि सरकारले सम्बोधन गर्नुपर्छ ।” https://youtu.be/iwRXLBqSFZI सांसद शम्भुप्रसाद ढकालले मुलुकका विभिन्न स्थानमा…
पुरा पढौ