राजनीतिक नीतिको मुख्य आधार-राज्यको संविधान देशको मुख्य नीति हुन्छ । संविधान अनुकूल ऐन, कानुन र नीतिको व्यवस्था सुनिश्चितता गरिनु राजनीतिक पार्टीहरुको कर्तव्य हुन्छ । संविधानले मुलुक सञ्चालन गर्ने नीति, राजनीति, पार्टी र नेताको सिमा निर्धारण गरिदिएको हुन्छ । हाम्रो गणतान्त्रिक शासन आधार बहुपार्टी पद्धतिमा निर्भर छ । आपसी प्रजातान्त्रिक प्रतिस्पर्धात्मक संस्कार मुलुक तथा राज्यको राजनीति प्राण मानिन्छ । निरंकूशता तथा निषेधलाई अस्वीकार, उदारता तथा सहकार्यता देश सञ्चालनका मुख्य औजार ठानिन्छ । देशको बहुल जाति, भाषाभाषी तथा सामुदायिक समावेशिता राजनीतिक सर्वमान्यताको…
पुरा पढौ