मुख्य समाचार

गरिमा जनरल इन्स्यारेन्स कम्पनी खोल्ने तयारी, बैंकले पनि लगानी गर्ने

काठमाडौं, १८ असोज । गरिमा जनरल इन्स्यारेन्स कम्पनी खोल्न गृहकार्य शुरु भएको छ । गरिमा विकास बैंकका संस्थापकहरुले नै लगानी गर्ने गरी उक्त कम्पनी खोल्न गृहकार्य गरिएको हो । नयाँ बिमा कम्पनी खोल्नका लागि बैंकका संस्थापक अध्यक्ष जलेश्वर पाण्डे, निवर्तमान अध्यक्ष चन्द्रकान्त बराल लगायतले लगानी गर्ने भएका छन् । बिमा समितिले केही बिमा कम्पनीहरु थप्ने योजना बनाएपछि गरिमाको टिमले बिमा क्षेत्रमा पनि लगानी गर्ने योजना बनाएको हो । श्रोतका अनुसार अहिले कागजात तयार पार्ने काम भइरहेको छ । केही दिनमा… पुरा पढौ

न्यायपालिकासँग जोडेर भ्रामक समाचार नलेख्न सर्वोच्चको आग्रह

काठमाडौं, १८ असोज । सर्वोच्च अदालतले न्यायपालिकासँग सम्बन्धित समाचार प्रकाशन गर्दा सत्यतथ्य बुझेर आधिकारिता पुष्टि भएपछि मात्र प्रकाशन गर्न आग्रह गरेको छ । मन्त्रिपरिषद्को विस्तारमा प्रधानन्यायाधीश सङ्लग्नता भन्ने विषयमा समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण जनाउँदै अदालतले उक्त आग्रह गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालद्वारा आज जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषय प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन गरेकोप्रति दुःख व्यक्त गरिएको छ । “प्रधानन्यायाधीशले नेपालको संविधान बमोजिम न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र… पुरा पढौ

कार्वन उत्सर्जन : ५८ प्रतिशत कम गर्न सकिने

काठमाडौं, १८ असोज । कार्वन उत्सर्जन कम गर्ने गरी शहरी पूर्वाधार निर्माणका योजना निर्माण गरिनुपर्नेमा जोड दिइएको छ । विश्व बसोवास दिवसका अवसरमा आज शहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) को संयुक्त आयोजनामा भएको कार्यशालामा राष्ट्रिय योजना आयोगका सदस्य डा पुष्परमण वाग्लेले भवन निर्माणमा स्थानीय साधनको उपयोग गरी ५८ प्रतिशत कम कार्वन उत्सर्जन गर्न सकिने बताए । देशभरका २९३ नगरपालिकामा ६२.२ प्रतिशत मानिस बसोवास गर्ने भएकाले वातावरण मैत्री विकास निर्माणमा जोड दिन… पुरा पढौ

६.६८ अंकले घट्याे नेप्से, ३ अर्ब ६२ करोड बढीकाे काराेबार

काठमाडाैं, १८ असाेज । साताको कारोबार हुने दोश्रो दिन शेयर बजार ओरालो लागेको छ । चार उपसमूहहरु होटल तथा पर्यटन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमातर्फ बृद्धि भएपनि ९ वटा उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । कारोबार रकममा पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा झरेको छ । नेप्से ०.२६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १.२८ घटेर ४८४.९८ विन्दुमा पुगेको छ । कुल २२७ कम्पनीको शेयर कारोबार भएको… पुरा पढौ

केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक

काठमाडौं, १८ असोज । सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार वस्तुको आयातमा रोक लगाइएको जनाएको हो । सूचनामा २०७८ असारमसान्तसम्म ढुवानी भइसकेका बस्तु आयात गरिने तर साउनदेखि आयात रोकिने जनाइएको छ । विसं २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा आयात गर्न रोक लगाइएको केन्द्रीय बैंकले जनाएको छ । यसअघि २०७७ चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैंठकले एक वर्षदेखि… पुरा पढौ

रसुवाबासीलाई चीनले दियाे अक्सिजन

रसुवा, १८ असोज। रसुवाका जनतालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले (पोटेबल) ३०० थान ग्याससहितका अक्सिजन सिलिन्डर प्रदान गरेको हो । प्राप्त भएका अक्सिजन सिलिन्डर सुरक्षाका हिसाबले जिल्ला प्रहरी कार्यालयमा भण्डारण गरिएको र अस्पताललगायत आवश्यक स्थानमा तुरून्तै पु¥याउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए । यस्तै चिनियाँ अधिकारीले अक्सिजन सिलिण्डरलगायत केहीमात्रामा मास्क, पीपीई तथा सेनिटाइजरसमेत प्रदान गरेको छ । जिल्लामा अक्सिजनको सहज व्यवस्थापन… पुरा पढौ

पोखरामा थपिदैं नयाँ गन्तव्य, डाँडाखर्कमा जैविक विविधता पार्क बन्ने

पोखारा–१८ असोज । पोखरा महानगरपालिका–२३ पामेबजारपारिको विरिम डाडाखर्कमा जैविक विविधता पार्क बन्ने भएको छ । डाडाखर्क विरिम जौछरे सामुदायिक बन उपभोक्ता समूहको सक्रियतामा पार्क निर्माणको काम तिव्र गतिमा अगाडी बढाइएको जैविक विविधता पार्क निमार्ण समितिका अध्यक्ष डम्बर पुनले सफल आवाजलाई बताए । यो पार्क निर्माण भएपछी पोखरा आउने प्रकृतीप्रेमी पर्यटकका लागी नयाँ गन्तव्य थपिने र पोखरामा पर्यटकको बसाई लम्बिने पर्यटन ब्यवसायीहरु बताउछन । पुनकै पहलमा उक्त क्षेत्रमा यो पार्कको अवधारणा ल्याएको स्थानीयवासी बताउछन् । ३ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त जैविक… पुरा पढौ

मुनाल सहकारीको १३औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्वाचित

पोखरा, १८ असोज । पोखराको नयाँबजारमा रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन असोज १३ गते शुरु भई असोज १६ गते शनिबार सम्पन्न भएको छ । संस्थाको पाँचौं अधिवेशनबाट आगामी ४ बर्षका लागी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको अध्यक्षमा मगनलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन भने उपाध्यक्षमा डा. विष्णुप्रसाद चापागाईं, सचिवमा नारायणबहादुर थापा, कोषाध्यक्षमा रमेशकुमार पौडेल तथा कार्यसमिति सदस्यहरूमा तिलकबहादुर प्रधान, सुदर्शन न्हुच्छे प्रधान, डिलकुमारी पौडेल, मुक्तिनाथ अधिकारी, सन्तोषकुमार… पुरा पढौ

प्रभु क्यापिटलले ल्यायो चाडपर्व लक्षित डबल धमाका अफर, १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिने

काठमाडौं,१८ असोज । प्रभु क्यापिटलले आउदै गरेको चाड दशैं, तिहार तथा छठपर्वलाई लक्षित गदैं डबल धमाका अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत अब प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै निःशुल्क शेयर बजार सम्बन्धी तालिम समेत लिन पाइनेछ । यो योजनामा प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई छनोट गरिनेछ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसके पछि रु. १९९ मा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको… पुरा पढौ

न्यादी हाइड्रोमा पर्यो मागभन्दा ८.२४ गुणा बढी आवेदन

काठमाडौं, १८ असोज । न्यादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने मिति १ दिन बाँकी छदैं माग गरेभन्दा ८.२४ गुणा बढी आवेदन परेको छ । आज बिहानसम्म करिब १४ लाखको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार हालसम्म १३ लाख ७९ हजार आवेदनकर्ताले १ अर्ब ७२ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५२ हजार २४० कित्ताका लागि आवेदन दिएका छन् । पेश भएको आवेदनलाई हेर्दा कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको २० लाख… पुरा पढौ