दमाैली, १६ वैशाख । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत तनहुँको दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई रूपैयाँ ५० हजार आर्थिक सहयोग गरेको छ । संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ । संस्थाले शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी संरक्षण गर्न, अनाधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदुषणबाट जोगाउने जस्ता उद्देश्यले व्यास–४ जुडिपानीस्थित खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्ने भएको छ । बैंकले यो सहयोगबाट त्यस क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास…
पुरा पढौ