एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश
काठमाडौं, २१ पुस । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतकाे सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । सर्वोच्च अदालत बारको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको बारका उपाध्यक्ष राजु खड्काले जानकारी दिए । सर्वोच्च बारले यसअघि शुक्रबार बैठक बसेर बारका बहालवाला अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र हालै निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो । बारका अध्यक्ष अधिकारी कोरोना सङ्क्रमण भई आइसोलेशनमा…
पुरा पढौ
कोरोना असरः कतै ५० प्रतिशत फुकुवा, कतै पूरै विकास बजेट रोक्का

पोखरा फाइनान्स र प्रभु क्यापिटल बिच लगानी व्यवस्थापन सम्झौता

सिङ्गटी–लामोसाँघु १३२ केभीको निर्माण अवरोध हट्यो

सहकारीबाट ८८ हजारले पाए प्रत्यक्ष रोजगारी

इन्फ्रास्ट्रक्चर बैंकले माघ २ मा ८ अर्बको आइपीओ निष्काशन गर्दै

गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमबाट विरामी वृद्धालाई निकालियो, प्रशासनसमक्ष गुहार माग

बैंकलाई ब्रोकर लाइसेन्स दिन परिसङ्घको माग

कोशी करिडोरमा चालु आर्थिक वर्षमा ७ पुल निर्माण सम्पन्न हुँदै

कामदारका नाममा नक्कली फर्म, ६५ करोडको भ्याट छली
काठमाडाैं, २० पुस । अनुसन्धान विभागले कमजोर आर्थिक अवस्था भएका श्रमिक तथा मजदूरका नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका–६ का प्रदीप साहविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मुख्य कारोबारी भनिएका साहसहित १० जनाविरुद्ध रु ६५ करोड २८ लाख ५२ हजार ३८२ बराबरको बिगो, जरिवाना र कैद सजायको माग गर्दै आज उच्च अदालतमा मुद्दा दायर गरेको हो । आरकेएम ट्रेडिङ लगायत १३ नक्कली फर्म कमजोर आर्थिक अवस्था भएका मजदूर तथा कामदारका…
पुरा पढौ








पाँचथर, ११ मङ्सिर। हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास…
काठमाडौं, ११ मङ्सिर । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज (मंसिर ११…
काठमाडौं, ११ मङ्सिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको…
कास्की, ११ मङ्सिर। पोखरा अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्वको मुख्य स्रोत भारतीय नम्बर प्लेटका सवारीसाधनको… 
