राहुघाट जलविद्युतको बाँध सडक सञ्जालमा जोडियो
म्याग्दी, ९ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण भएको छ । वडा नं ४ दग्नामको बुग्ल र वडा नं ५ को झिँ जोड्ने गरी रघुगङ्गा नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो । राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसियट्सले ४० मिटर लामो र ३.५ मिटर चौडाइ भएको पुल निर्माण गरेको हो ट्रस प्रविधिको सो पुलले ४० टन भार वहन गर्न सक्ने क्षमता रहेको जेपी एसोसियट्सका इन्जिनीयर जितेन्द्र…
पुरा पढौ
साल्ट ट्रेडिङले बोलायो साधारण सभा, ३५ प्रतिशत लाभांस दिने

घुन्साको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिइने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गर्न प्रधानन्यायाधीशको आग्रह

झिनो अंकले घट्यो नेप्से परिसूचक, कारोबार ५ अर्ब नजिक

भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

चक्रपथ दोस्रो खण्ड विस्तारः खाली गर्ने काम ९७ प्रतिशत

सनराइज बैंकले घोषणा गर्यो लाभांश, बोनश ५.८० प्रतिशत

सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

पाण्डेकाे सपथ ग्रहण आज
काठमाडौं, ८ मङ्सिर। नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा रिक्त समानुपातिक सांसदमा निर्वाचित स्याङ्जाका मोहनप्रसाद पाण्डेकाे पद तथा गाेपनियताकाे सपथ ग्रहण आज दिउँसाे १ वजे हुँदैछ । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते निधन भएपछि उक्त पद रिक्त पद रहेकाे थियो । केसी खस आर्य कोटाबाट समानुपातिक सांसद बनेका थिए । पाण्डेलाई सभामुख अग्नीप्रसाद सापकाेटाले संघीय संसद सचिवालयमा सपथ ग्रहण गराउने छन् ।
पुरा पढौ








काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 
