सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

शिव श्री हाइड्रोकाे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल
काठमाडौं, १६ कात्तिक । सिद्धार्थ क्यापिटल शिव श्री हाइड्रो पावरको बिक्री प्रबन्धक नियुक्त भएको छ । अब शिव श्री हाइड्रो पावरको शेयर रजिष्टारको काम सिद्धार्थबाट हुने भएको छ । शेयर कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी तथा शेयर अद्यावधिक गर्ने सबै काम सिद्धार्थ क्पापिटलले गर्नेछ । शिव श्री हाईड्रो पावरले असोज १६ मा आइपिओ खुलाएको थियो । कात्तिक १५ सम्म सर्वसाधारणको लागि ३३ करोड ५१ लख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १४० कित्ता आइपिओ बिक्री खुला गरेको…
पुरा पढौ
भर्चुअल कराते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण पदक

सांसद विश्वकर्माको उपचार सहयोगका लागि सरकारसँग आग्रह

अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल,सचिवालय बैठक बाेलाउन प्रचण्डकाे माग

स्वच्छ ऊर्जा:सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास

अर्थतन्त्र भी आकारमा पुन:स्थापित हुन्छ, सबैले मेहनत गरौं- अर्थमन्त्री पौडेल(विशेष अन्तरबार्ता)

लघु तथा साना जलविद्युत आयोजनालाई एकापसमा जडान गरी मिनीग्रिड निर्माणको पहल
काठमाडौं, १५ कात्तिक । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई एकापसमा जडान गरी मिनीग्रिड निर्माणको पहल थालेका छन् । कर्णाली प्रदेशको जुम्ला जिल्लाका सात लघु तथा साना जलविद्युत् आयोजनालाई एकापसमा जडान गरी मिनीग्रिड निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनी र केन्द्रबीच हालै सम्झौता भएको हो । सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक मधुसूदन अधिकारी र नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग…
पुरा पढौ
सौराहामा आन्तरिक पर्यटककाे चहलपहल बढ्याे

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग
काठमाडौं, १५ कात्तिक । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि कात्तिक १० मा निर्घात कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका छन् । “अहिलेको विश्व व्यापीकरणको युगमा विश्वको जुनसुकै शिक्षालयमा गएर शिक्षा लिन चाहने व्यक्तिले असल शैक्षिक वातावरणमा शिक्षा लिन पाउनु मानव अधिकारको विषय…
पुरा पढौ








पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 
