विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति, १० करोड बजेट विनियोजन
काठमाडौं, १४ कात्तिक । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ । विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण भत्किएको पाँच वर्षसम्म पनि विश्वरूप मन्दिर पुनःनिर्माण शुरु हुन सकेको थिएन । पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनःनिर्माण शुरु…
पुरा पढौ
महालक्ष्मीको पूजा र रात्रि जाग्रामपछि बडादशैं समापन हुँदैं

निरन्तर सुझाव र आलोचना दिन पत्रकारलाई अर्थमन्त्रीको आग्रह

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

सहकारीले ताेकेकाे मूल्यमा धान किन्दा किसानलाई राहत हुने

नेपालकाे कृषि क्षेत्रको विकासका लागि विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण दिने

झिनाे अंकले घट्याे नेप्से, काराेबार रकम ३ अर्ब माथि

अर्थ र भूमि व्यवस्था मन्त्रालयकाे निर्णय: चालु आवभित्रै गरिब परिचयपत्र

कोरोना सुरक्षाका सबै मापदण्ड पालना गराैं : मुख्यमन्त्री पौडेल

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको मुद्यती निक्षेपमा १ अर्ब २७ करोड लगानी गर्दै
काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २७ करोड रुपैयाँ लगानी गर्ने बताएकाे छ । साे रकम राष्ट्रिय स्तरका वित्त कम्पनी, विकास बैंक तथा वाणिज्य बैंककाे मुद्यती निक्षेपमा लगानी गर्ने भएकाे हाे । यसका लागि २०७७ मंसिर २ गतेदेखि २०७८ साउन ३२ सम्म २७३ दिनका लागि मुद्यती निक्षेपको रुपमा लिन चाहेको रकम खोलेर बैंकमा २०७७ कात्तिक १६ गतेसम्म बोल कबोल पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड ३५…
पुरा पढौ








पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 
