काठमाडौं, २ कात्तिक । नेपाल स्टक एक्सचेञ्जले वार्षिक नविकरण शुल्क नबुझाउने २५ वटा कम्पनीको कारोबार रोक्का गरेकाे छ । आज एक सूचना जारी गरेर धितोपत्र सूचीकरण विनियमवाली, २०७५ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएकोले कारोबार राेक्का गरिएकाे जनाइएकाे छ । काराेबार राेक्का गरिएका कम्पनीहरुमा क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स, क्रिष्टल फाइनान्स, हिमालयन फाइनान्स, मल्टी पर्पोज फाइनान्स, नेपाल शेयर मार्केट, सम्झना फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर, अरुण वनस्पति, अरुण वनस्पति उद्योग र विराट सुज लिमिटेड रहेका…
पुरा पढौ