नेप्से परिसूचक ३०.७८ अङ्कले बढ्यो, ३ अर्ब बढीको कारोबार
काठमाडौं, १ असोज । साताको अन्तिम दिन बिहीबार नेप्से ३०.७८ अंकले बढेको छ । आज नेप्से परिसूचक ३०. ७८ अंकले बढेर १ हजार ५७२ दशमलव १८ विन्दुमा कायम भएको हाे । नेप्सेका अनुसार आज ३ अर्ब ७२ करोड ७२ लाख बढीको कारोबार भएको छ । आज नेप्सेमा नन लाइफ इन्स्योरेन्सबाहेक अन्य सबै सूचकहरुमा वृद्धि भएको छ ।
पुरा पढौ
नेकपा उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौंमा प्रशासन कार्यालयको सेवा पुन: सञ्चालन

सुनको मूल्य घट्यो

विदेशमा अध्ययन गर्न जान कस्तो छ अवस्था ?

अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण तीव्र गतिमा, प्रदेश सरकारले दियो ३ करोड अनुदान

दक्षिणकाली नासपाती र लप्सीको पकेट क्षेत्र बन्दै

शहीद बहुमुखी क्याम्पसले ‘बुहारी–आमा’ क्याम्पसको पहिचान बनायो

काठमाडौंमा बार अनुसार पसल खोल्ने व्यवस्था हट्यो, जोरबिजोर प्रणाली भने यथावत

मृत्यु भइसकेकाको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन









पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 
