काठमाडौं, ३० भदौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले निजी क्षेत्रलाई बचाउन माग गर्दै आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ८ बुँदे ज्ञापन पत्र बुझाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई संवोधन गरिएको ज्ञापनमा पत्रमा महासंघले निजी क्षेत्रलाई बचाउ भन्दै ८ बुँदे ज्ञापन पत्र बुझाएको हाे । ज्ञापन पत्रमा कोरोनाबाट सुरक्षित रहन आवश्यक सुरक्षा सतर्कता अपनाई उद्योग, व्यापार, व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनु पर्ने माग गरिएको छ । लकडाउन, निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थाहरुको ब्याजदरमा विशेष छुट…
पुरा पढौ