काठमाडौंमा अत्यावश्यक पसल सञ्चालन पनि ९ बजेसम्ममात्रै

गण्डकीमा आर्मी र प्रहरीमा कोरोना पुष्टि
पोखरा, ८ भदौ । गण्डकी प्रदेशमा २ आर्मी र १ प्रहरीमा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३७ वर्षीय पुरुष र तनहुँको व्यास नगरपालिका ५ का २६ वर्षीय संक्रमित पुरुष नेपाल आर्मी हुन् । यस्तै, म्याग्दीको वेनी नगरपालिकाका २० वर्षीय पुरुष नेपाल पुलिसमा कार्यरत रहेको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले सोमबार विज्ञप्ति जारी गरी पुष्टि गरेका हुन् । स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा ३ सुरक्षाकर्मीसहित थप ८ जनामा कोरोना पुष्टि भएको छ…
पुरा पढौ
पाल्पामा पिसिआर मेसिन जडानका लागि एक करोड निकासा

उत्पादन घट्न नदिन उद्योग सञ्चालनको माग
विराटनगर, भदौ ८ । उत्पादन घट्न नदिन र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसायलाई निरन्तर सञ्चालन गर्न मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनले माग गरेका छन् । दुवै संस्थाका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेको हस्ताक्षरमा जारी विज्ञप्तिमा विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी अझै लामो समय हाम्रो माझ रहिरहने प्रक्षेपण गरेको सन्दर्भमा सङ्मक्रणको जोखिमबाट बच्न विश्व स्वास्थ्य सङ्गठनका साथै नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्यसम्बन्धी आचारसंहिता अनिवार्य पालना गर्ने जनाइएको छ कोरोना भाइरसबाट बच्न एक मात्र विश्वासिलो आधार सामाजिक दूरी कायम गर्ने,…
पुरा पढौ
सुनसरीमा घटेन कोरोनाको जोखिम, निषेधाज्ञा एक हप्ताका लागि थपियो

शेयर बजारमा छायो हरियाली, एक अर्ब १० करोडको कारोबार

८१८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कहाँका हुन् भन्ने खुलाइएको छैन ।
पुरा पढौ
१६ गतेदेखि अन्तर्राष्ट्रिय उडान हुने, मन्त्रालयले शुरु गर्याे गृहकार्य

सुनको मूल्यमा ह्रास, छापावाला सुन मूल्य प्रतितोला ९८ हजार ४ सय

बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु









पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 
