ओम पछि एनएमबि बैंकमा गाभियो कञ्चन डेभलपमेन्ट बैंक, एकिकृत कारोबार भोलि

चियाको अवैध निकासी: देख्दैन प्रशासन, सांसद गर्छन् गुनासो

पोखराका विभिन्न ८ वटा वडामा थपिए १३ संक्रमित
पोखरा, ६ भदौ । पोखरामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराका विभिन्न ८ वटा वडामा शनिबार संक्रमित फेला परेका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार दोस्रो विज्ञप्तिमार्फत पोखरामा थप ४ महिला सहित १३ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । उनीहरु सबैको नमुना परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको थियो । जसमा पोखरा वडा ४ का २२ र २३ वर्षीय पुरुष, वडा ५ का ३४ वर्षीय पुरुष, वडा ६ का वर्ष ३५ र ६१ का…
पुरा पढौ
एनआईसी एशिया बैंकको डिजिटल ग्राहक सहायता केन्द्र

मलामीमा सामेल ९० प्रतिशतमा कोरोना

पोखरामा ६ वर्षीया बालिकासहित ३ संक्रमित भेटिए
पोखरा, ६ भदौ । पोखरामा ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखा परेको छ । पोखरा वडा ९ की ६ वर्षीया बालिका सहित ६१ वर्षीया महिलामा शनिबार कोरोना पुष्टि भएको हो । त्यस्तै पोखरा वडा ४ का ३५ वर्षीय पुरुषमा पनि कोभिड–१९ पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको हो । गएको २४ घण्टामा उनीहरुको नमुना परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको थियो । यसरी शनिबार पोखराका ३ सहित गण्डकी प्रदेशमा थप ११ जना संक्रमित फेला परेका छन् । जसमा…
पुरा पढौ
सुख्खा पहिरोले अवरुद्ध नारायणगढ –मुग्लिन सडक खुल्याे
चितवन ६ भदाैं । बिहान सबेरै सुख्खा पहिरो खसेपछि अवरुद्ध भएकाे नारायणगढ –मुग्लिन सडकखण्ड खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार आज विहान करिब २ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ४ क्षेत्रकाे सडकमा सुख्खा पहिरो खसेको थियाे। अवरुद्ध भएको सडकको पहिरो पन्छाएर अहिले बिहान ९ बजेबाट सडक खुलाइएकाे प्रहरीले बताएकाे छ । जिल्लामा निषेधाज्ञा लगाएका कारणले सडकमा सवारीको चाप भने निकै कम छ ।
पुरा पढौ
कोरोना नियन्त्रण हुन २ वर्ष लाग्ने

मन्त्रिपरिषद् निर्णय के के छन् ?

थपिए ८३८ कोरोना संक्रमित, ११ को मृत्यु
काठमाडौं, ५ भदौ । नेपालमा शुक्रबार ८ सय ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार संक्रमिमध्ये २ सय ९२ महिला र ५ सय ४६ जना पुरुष संक्रमित थपिएका हुन् । यस्तै, गएको २४ घण्टामा २ सय ५० जना डिस्चार्ज भए । योसँगै १८ हजार २ सय १४ जना डिस्चार्ज भई घर फर्किएका छन् । यसैबीच, पछिल्ला केही दिनयता…
पुरा पढौ








पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 
