काठमाडौं, १२ जेठ । ‘यास’ नामक चक्रवातका कारण अबको तीन दिन नेपालका विभिन्न ठाउँमा पानी पर्नुका साथै हिमपात हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्। बंगालको खाडीमा बनेको चक्रवातको आशिंक प्रभावले बुधबार, बिहीबार र शुक्रबार विभिन्न ठाउँमा पानी पर्नुका साथै हिमपात हुने मौसमविद्ले पूर्वानुमान गरेका हुन्। ‘याक’ चक्रवातको प्रभावले अहिले पनि प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशमा सामान्य बदली भएको छ। बाँकी प्रदेशमा बादल लाग्दै घाम लाग्दै गरेको छ। बागमती प्रदेशको केही ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी परिरहेको छ।…
पुरा पढौ