किर्ते कागज बनाई अर्काको जग्गा बिक्री गर्ने ३३ वर्षीय जबरा पक्राउ
वीरगञ्ज , २७ असोज । किर्ते कागज बनाई अर्काको जग्गा बिक्री गर्ने ३३ वर्षीय केवलप्रताप जबरा पक्राउ परेका छन । पर्साको वीरगञ्ज महानगरपालिका ५ का कमलादेवी राजभण्डारीको नाममा रहेको घरसहितको पाँच कठ्ठा १५ धुर जग्गा किर्ते कागज बनाई उनले विक्री गरेको खुलासा भएको छ । उक्त जग्गाको मूल्य झण्डै रु ५० करोड रहेको जनाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार ति व्यक्तिले आफ्नो नागरिकता समेत नक्क्ली बनाई किर्ते कागजातका आधारमा अर्काको जग्गा तेस्रो व्यक्तिलाई बिक्री गरेको पाईएको हो ।…
पुरा पढौ
सडक स्तरोन्नति नहुँदा राजधानी नजिक नगरका वासिन्दालाई सास्ति

सार्वजनिक सवारी साधनले अब सिटभरी यात्रु बोक्न पाउने

आकस्मिक बाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

एक भारतीय नागरिकले साँढे दुई अर्ब राजश्व छले
काठमाडौं, २६ असोज । एक भारतीय नागरिकले नेपाली नागरिकता बनाएर झण्डै साँढे दुई अर्बको राजश्व छली गरेका छन । राजश्व अनुसन्धान विभागका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित सोनी ज्वेलर्स तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका सञ्चालक सुनिल सोनीले यसरी राजश्व छली गरेका हुन् । उनले सुनिल सुनारको नाममा नेपाली नागरिकता समेत लिएको भेटिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरु विरुद्ध रु दुई अर्ब ३९ करोड ५५ लाख विगो असुल गरी जरिवाना र कैद सजायको मागदावी लिई आज…
पुरा पढौ
राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना गर्ने सरकारकाे तयारी
काठमाडौं, २६ असोज। सरकारले राजमार्गका अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी हरेक युनिटलाई रु ५० लाखका दरले पाँच करोड बजेटसमेत विनियोजन गरिपठाइसकेको जनाएकाे छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले सात प्रदेशका १४ अस्पतालबाट गरीब तथा विपन्न वर्गलाई आकस्मिक सेवा पनि उपलब्ध गराउन थालेको समेत बताए । ती अस्पतालमा रु एक करोडका दरले रु १४ करोड हस्तान्तरण गरिसकिएको बताइएको छ…
पुरा पढौ
अनुमति पाएसंगै प्रभुको नयाँ हेलिकप्टरको उडान शुरु

महानगरकाे सहयाेगमा पशुपतीमा विद्युतीय यन्त्रसहित शवदाह गृह निर्माण हुने
काठमाडौँ, २६ असोज । काठमाडौँ महानगरपालिकाकाे सहयाेगमा पशुपतिमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्ने क्रममा उक्त कुरा बताएका हुन । उनले भने, अब छिट्टै कामपाको रु १५ करोड अनुदानमा पशुपती क्षेत्रमा शवदागृह निर्माणकाे काम अघि बढाइने छ । अब केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर निर्माणकाे काम हुनेछ । कोषका सदस्य सचिव डा प्रदीप ढकालले…
पुरा पढौ
चाडपर्व नजिकिदैं गर्दा विभागले अनुगमन बढायाे, २१ उद्योग विरुद्ध मुद्दा

सप्तरीमा प्रदेश सभासदस्य सहित २७ जनामा सङ्क्रमण









पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 
