दूधकोशीमा ७० मेगावाट विद्युत् उत्पादनका लागि अनुमति

पोखरा महानगरमा अनलाइनबाट कृषकको वर्गीकरण

बुहारी मार्ने अधिकारी पुर्पक्षमा
चितवन, १३ असाेज । जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । अदालतका स्रेस्तेदार गोविन्द घिमिरेका अनुसार रञ्जनाका पति शङ्करलाई ५० हजार धरौटीमा रिहा गरिएको छ भने ससुरा विष्णुप्रसाद र सासू चित्रकुमारीलाई सामान्य तारेखमा छाडिएको छ । बयानका क्रममा जेठाजु सुदर्शनले ३५ वर्षीया बुहारीको हत्यामा भाइ र बाबुआमाको संलग्नता नरहेको,…
पुरा पढौ
कोभिड १९ को लागि चन्द्रागिरि नगरपालिकाकाे दुई करोड २७ लाख १६ हजार खर्च

पाटन नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

नौ वटा ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध
काठमाडौँ, १२ असोज । औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ वटा ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो । भारतीय कम्पनी सिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रबमा ६२ प्रतिशत मिथानोल, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम…
पुरा पढौ
अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफल टुंगोमा पुगेन

देउवाको कार्यशैली प्रति रुष्ट २७ केन्द्रीय सदस्यले पत्र बुझाए
काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैली प्रति रुष्ट भएका वरिष्ठ नेता, पदाधिकारीसहित २७ केन्द्रीय सदस्यले आज हस्ताक्षरसहितको पत्र बुझाएका छन । उक्त पत्रलाई केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी केन्द्रीय कार्यालय सानेपा गएर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत बुझाएका हुन । पत्रमा पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गर्न माग गरेका छन । पत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी,…
पुरा पढौ
बाघको आक्रमणबाट एकको मृत्यु

बैतडी कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी









पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 
