गण्डकीमा कुल संक्रमित झण्डै ३८ सय पुगे
पाेखरा, १२ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या झण्डै ३८ सय पुगेको छ । चितवन मेडिकल कलेज, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा साेमबार थप १८ जना संक्रमितहरुसहित कुल संक्रमित संख्या ३ हजार ७ सय ९५ पुगेकाे हाे। जसमा नवलपुरकाे गैडाकाेट र कावासाेतीका ७ जना, लमजुङ राइनासका १, तनहुँ व्यासका ८, स्याङ्जाका १ र गाेरखाकाे सहिद लखन थापाका १ जना थपिएका हुन्। चितवन मेडिकल कलेजमा परिक्षण गराएका सबैजना सोहि अस्पतालको आईसोलेसनमा बसेका छन्। स्याङ्जा जिल्लाका…
पुरा पढौ
बर्दियामा मङ्गलबारदेखि जोरबिजोर प्रणाली

गण्डकी प्रदेश प्रहरी प्रमुख अर्याल कोरोना संक्रमण मुक्त

लालझाडीमा ६० घनफिट काठ बरामद

खोटाङ जिल्ला कोरोना मुक्त
खोटाङ, १२ असोज । खाेटाङ जिल्ला तत्कालका लागि काेराेना संक्रमणबाट मुक्त भएकाे छ । स्वास्थ्य उपचार गराइरहेका सङ्क्रमितहरू निकाे भएर घर फर्किएपछि खोटाङ कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिएका छन । विभिन्न समयमा स्थानिय तहहरूमा काेराेना भाइरसबाट संक्रमण भएका २१ जना सङ्क्रमितले उपचार गराइरहेका थिए । खाेटाङमा हालसम्म एक हजार ५७५ जनाको पिसीआर परीक्षण गरिएकाे बताइएकाे छ । उनिहरूमध्ये २१ जनामा संक्रमण पोजिटिभ देखिएको थियो ।
पुरा पढौ
आइएमई समूहका अध्यक्ष चन्द्र ढकाललाई कोरोना पुष्टि

विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

मौलिक हक माग्ने अनसनकारीलाई धरपकड गर्नु निन्दनीय
पाेखरा, ११ असाेज । नेपालको चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसी अहिले १९ औं पटक अनसनरत छन् । जुम्लाबाट अनसन थालेका उनलाई काठमाडौं ल्याएपछि सरकारले उपचारकै क्रममा धरपकड गरेपछि त्यसको सर्वत्र निन्दा भएको छ । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले नेपालको संविधानको मौलिक हक माग्ने अनसनकारीमाथि धरपकड हुनु लज्जास्पद भएको जनाएको छ । आइतबार विज्ञप्ति निकालेर संस्थाका अध्यक्ष विष्णुहरि अधिकारीले भनेका छन्, संविधानमै प्रत्याभूत स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न नागरिकले अनसन बस्नुपर्ने र ती नागरिकमाथि राज्यले धरपकड गर्नु…
पुरा पढौ
पोखराका पर्यटन व्यवसायीले मनाए पर्यटन दिवस, मुख्यमन्त्रीसहितको जम्बो टोलीको डुंगा सयर

काठमाडौँ, मोरङ, चितवन र सुर्खेतमा ६० वर्ष पुगेका र दीर्घरोगीलाई घरबाट ननिस्कन आग्रह









पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 
