पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पौडेल सम्मानित

मेयर दम्पतीमा कोरोना संक्रमण पुष्टि

चितवनको पाँचकिलोमा पहिरोले गाडी बगायो, ८ घरमा क्षती
मुग्लिन, ३० भदौ । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा पहिराेले गाडी बगाएकाे छ । गएराति खसेको पहिरोले दुई मोटरसाइकल र दुई भ्यान बगाएकाे हाे। पहिराेले पाँचकिलाे बजारका आठ घरमा समेत क्षति पुर्याएको प्रहरीले जनाएकाे छ । अहिले घरका मानिसहरु सुरक्षित स्थानमा सरेका छन् । वडा नं ६ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा पनि क्षति पुगेकाे छ । सडकमा खसेको पहिरो हटाउने प्रयास भईरहेको र सडक सञ्चालनका लागि समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
पुरा पढौ
पहिरोले नारायणगढ–मुग्लिन सडक अबरुद्ध
चितवन, ३० भदौ । सोमबार राती खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका चोरखोला क्षेत्रमा राति ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । अत्यधिक बर्षा भइरहेकोले सडक पन्छाउने काममा अबरोध पुगेको बताइएको छ ।
पुरा पढौ
अब सवारी साधनमा देवनागरी लिपिकै नम्बर प्लेट रहने

मन्त्रिपरिषद् निर्णय: वामदेव राष्ट्रिय सभामा सिफारिस

सर्वोच्चद्वारा जग्गा कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन नगर्न आदेश

कोरोनाबाट एकै दिन १५ जनाको मृत्यु

फेवाताल अतिक्रमण सम्बन्धमा महानगरको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष









पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 
